Section 8
परिषद्को सदस्यता कायम नरहने
ः: देहायको अवस्थामा परिषद्को सदस्यता कायम रहने छैन ः–
(क) दफा ७ बमोजिम अयोग्य भएमा,
(ख) सदस्यको पदबाट दिएको राजीनामा स्वीकृत भएमा,
(ग) परिषद्लाई कारण सहितको पूर्व सूचना नदिई लगातार तीन पटकसम्म परिषद्को
बैठकमा अनुपस्थित भएमा,
(घ) मृत्यु भएमा ।